Ubuntu:Feisty ne

From

अनाधिकारिक Ubuntu शुरुवाती गाइड

Ubuntu अत्यन्तै लोकप्रिय डेवियन प्रणालीमा आधारित लिनक्स अपरेटिङ सिस्टम हो । संसारमा यसका प्रयोगकर्ताहरू दिनानुदिन बढ्दै गइरहेको अवस्थामा लिनक्स सिकारुहरूको लागि अनाधिकारिक सहयोगलाई नेपाली संस्करणमा विकास गर्नको लागि स्याङ्जाका रबि पौडेलबाट शुरु गरिएको यो कार्यमा तपाईहरूबाट सहयोगको अपेक्षा राखिन्छ ।

साधारण नोटहरू

१. यो एक अनाधिकारिक गाइड हो । यो न त Ubuntu सँग आवद्ध छ न Canonical Ltd. सँग नै ।
२. टाइप गल्तीलाई कम गर्नको लागि कपि र पेस्टको प्रयोग गर्न सकिन्छ ।
३. sudo भनेको substitute user do हो । sudo ले पासवर्ड माग गर्दछ, त्यसैले आफ्नो पासवर्ड दिनुहोस् । sudo को मद्दतले तपाईले अर्कै प्रयोगकर्ताको नामबाट पनि command दिन सक्नुहुन्छ ।

Headline text